सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२०८२ फाल्गुन १९, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य २ हजार ५ सय रुपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २६ हजार १ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ५ सय रुपैयाँले बढेर ३ लाख २८ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ६ हजार २० रूपैयाँ कायम भएकोमा आज २ सय ५ रूपैयाँले  घटेर ५ हजार ८ सय १५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार