सुनको मूल्यमा भारी गिरावट, कतिमा कारोबार हुँदैछ ?

२०८२ फाल्गुन २०, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ११ हजार रूपैयाँले घटेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २८ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज ११ हजार रूपैयाँले घटेर ३ लाख १७ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ८ सय १५ रूपैयाँ कायम भएकोमा आज २ सय ७५ रूपैयाँले घटेर ५ हजार ५ सय ४० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार