बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ फाल्गुन २६, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ३ हजार ८ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार २ सय रूपैयाँ कायम भएकोमा आज ३ हजार ८ सय रूपैयाँले बढेर ३ लाख १७ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार ४ सय १० रूपैयाँ कायम भएकोमा आज ३ सय १० रूपैयाँले बढेर ५ हजार ७ सय २० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार