सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

२०८२ चैत्र ९, सोमबार

काठमाडौँ : सोमबार छापावाल सुनको मूल्य प्रतितोला ६ हजार ५ सय रूपैयाँले घटेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रूपैयाँ कायम भएकोमा आज ६ हजार ५ सय रूपैयाँले घटेर २ लाख ७५ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ४० रूपैयाँ कायम भएकोमा आज १ सय १५ रूपैयाँले घटेर ४ हजार ४ सय २५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार