सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

२०८२ चैत्र १३, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ४ हजार ६ सय रुपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज ४ हजार ६ सय रुपैयाँले घटेर २ लाख ८१  हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय २० रूपैयाँ कायम भएकोमा आज १ सय ५० रूपैयाँले घटेर ४ हजार ६ सय ७० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार