व्यवसायी दिपक भट्टको पासपोर्ट रोक्का

२०८२ चैत्र १७, मंगलवार

काठमाडौं : सरकारले व्यापारी दीपक भट्टको पासपोर्ट रोक्का गरेको छ।

विवादास्पद व्यवसायी भट्ट इन्फिनिटी होल्डिङस्‌का प्रमुख हुन्। नेता तथा कर्मचारीहरूलाई साथमा लिएर ठूला परियोजना हातमा लिने गरेको आरोप उनीमाथि लाग्दै आएको छ। उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान चलिरहेको भन्दै अध्यागमन विभागलाई कालो सूचीमा राख्न पत्राचार भएको थियो।

पासपोर्ट रोक्का भएसँगै भट्टले विदेश भ्रमणमा जान अब सरकारसँग अनुमति लिनु पर्ने हुन्छ। नयाँ सरकार बनेसँगै पूर्वप्रधानमन्त्रीहरूसहित विभिन्न व्यक्तिहरूमाथिको अनुसन्धानलाई सरकारले तीब्रता दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार