बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ चैत्र २७, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य २ हजार २ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज २ हजार २ सय रूपैयाँले बढेर २ लाख ९६ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ७५ रूपैयाँ कायम भएकोमा आज ८५ रूपैयाँले बढेर ४ हजार ९ सय ६० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार