बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ बैशाख ३, बिहीबार

काठमाडौँ : बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ सय रूपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर ३ लाख २ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार २ सय २० रूपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले बढेर ५ हजार २ सय ५० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार