काठमाण्डौ : नागढुङ्गा सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालन आउने भएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा आगामी आ.व. को बजेट पेश गर्दै यस्तो बताएका हुन् ।
नागढुङ्गा मुग्लिङ सडकखण्डका लासि सरकारले ६ अर्ब ५५ करोड विनियोजन गरिएको छ ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा