घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ असार ४, बिहीबार

काठमाडौँ : बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर २ लाख ९७ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ८० रूपैयाँ कायम भएकोमा आज ३५ रुपैयाँले घटेर ४ हजार ९ सय ४५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार