बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ असार १२, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर २ लाख ७९ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार २ सय ३५ रूपैयाँ कायम भएकोमा आज ५५ रुपैयाँले घटेर ४ हजार १ सय ८० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार