सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२०८३ श्रावण २०, बुधबार

काठमाडौँ : बुधबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार २ रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ४ हजार २ रूपैयाँले बढेर २ लाख ८८ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय ८० रूपैयाँ कायम भएकोमा आज ९५ रुपैयाँले बढेर ४ हजार ४ सय ७५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार