घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ श्रावण १७, आईतवार

काठमाडौँ : आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८ सय रूपैयाँले घटेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रूपैयाँ कायम भएकोमा आज १ हजार ८ सय रूपैयाँले घटेर २ लाख ८३ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय ६० रूपैयाँ कायम भएकोमा आज ४५ रुपैयाँले घटेर ४ हजार ३ सय १५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार