महेश बस्नेत

आवाज थुनेर प्रश्नहरू मेटिँदैनन् : महेश बस्नेत

काठमाडौं : नेकपा (एमाले) का सचिव महेश बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएर घर पुर्‍याएको घटनामा आपत्ति जनाएका छन्। सामाजिक

रास्वपा महाधिवेशनको सफलताको शुभकामना : बस्नेत

काठमाडौँ : नेकपा एमालेका सचिव महेश बस्नेतले चितवनमा आजदेखि सुरु हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको सफलताको कामना गरेका छन्। आज सामाजिक सञ्जालमार्फत

ओलीको राजीनामा माग्ने हल्ला भ्रम मात्रै हो : बस्नेत

काठमाडौँ : नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बिदा गर्न लागिएको वा राजीनामा मागिएको भनेर सञ्चारमाध्यममा आएका समाचारहरू पूर्णतः भ्रामक र गलत

नेतृत्व सक्षम छ, कसैले राजीनामा मागेको छैन : बस्नेत

काठमाडौँ : नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व असफल भएको भन्न नमिल्ने र अहिलेसम्म कसैले पनि उनको राजीनामा नमागेको बताएका

बालेनले झापामा कोठासमेत पाएनन् : महेश बस्नेत

काठमाडौं : नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरका मेयर बालेन शाहले झापामा चुनाव जित्ने हल्ला केवल दिवास्वप्न मात्र भएको टिप्पणी गरेका छन्। शनिबार

अब एमालेलाई कसैले रोक्न सक्दैन : महेश बस्नेत

काठमाडौं : नेकपा (एमाले) का सचिव महेश बस्नेतले अब एमालेले बहुमत ल्याउने वा सबैभन्दा ठूलो दल हुने कुरामा कसैले पनि रोक्न नसक्ने बताएका छन् ।

स्याललाई काल आयो भने बजार छिर्छ : महेश बस्नेत

काठमाडौं : नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह झापाबाट चुनाव लड्ने चर्चामाथि व्यङ्ग्य गरेका छन्। मेयर शाह आगामी संसदीय निर्वाचनमा

भक्तपुर २ मा एमालेबाट महेश बस्नेत एकल सिफारिस

काठमाडौँ : नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर–२ बाट सचिव महेश बस्नेतको नाम एकल सिफारिस गरेको छ । आइतबार राति सम्पन्न बैठकले बस्नेतलाई सर्वसम्मत

झापामा ओलीलाई चुनाव हराउन कसैले सक्दैन : महेश बस्नेत

काठमाडौं : नेकपा एमालेका पोलिटब्यरो सदस्य महेश बस्नेतले झापामा कसैले पनि अध्यक्ष केपी शर्मा ओलीलाई हराउन नसक्ने दाबी गरेका छन्। शनिबार फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै

सचेत र जिम्मेवार बन्न जेनजीलाई महेश बस्नेतको आग्रह

काठमाडौँ : नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी युवाहरूलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेका छन्। समस्याको जरो सरकारतिर देखिएको अवस्थामा गालीगलौज र दबाब आफूमाथि