Posts By : हाम्रोदेश

माओवादीले तोक्यो १६ वटा ठाउँमा नयाँ इन्चार्ज

काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले बागमती प्रदेश अन्तर्गतका जिल्ला, महानगर र उपमहानगर गरी १६ वटै ठाउँमा नयाँ इन्चार्जहरू तोकेको छ। माओवादी केन्द्रले शुक्रबार १३

पोखराबाट काठमाडौँ जाँदै गरेको पर्यटक बस दुर्घटना, ६ पर्यटक घाईते

काठमाडौँ : पृथ्वी राजमार्ग पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटारमा शनिवार बिहान ६:२५ बजे पर्यटक बस दुर्घटना हुँदा छ जना चिनिया पर्यटक घाइते भएका छन् ।

अझै तीन दिन पानी पर्ने पूर्वानुमान

काठमाडौँ : कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

दोलखा : गौरीशंकर गाउँपालिका-५ सुरीमा शुक्रबार बेलुका ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा ट्याक्टर

पाथीभरा क्षेत्रमा बाक्लो हिमपात

ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा बाक्लो हिमपात भएको छ । मङ्गलबारदेखि सुरु भएको वर्षासँगै पाथीभरामा हिमपात भएको हो । पाथीभरा क्षेत्र विकास समितिका अनुसार

उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाँदै

काठमाडौँ : उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । उनले यही चैत ११ देखि १९ गतेसम्म

त्रिपुरेश्वर पुगेर पूर्व राजा शाहले गरे राहदानी नवीकरण

काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाहले राहदानी नवीकरण गरेका छन् । पत्नी कोमलका साथ राहदानी विभाग त्रिपुरेश्वर पुगेका शाहले सर्वसाधारणसरह लाइनबाटै सेवा लिएका थिए ।

रुसको कन्सर्ट हलमा गोली चल्दा १२ जनाको मृत्यु, ५० व्यक्ति घाइते

मस्को : रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा १२ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी

इलाम-२ मा उठ्न खोज्दै छन् झलनाथ, ओलीबाट आएन ‘ग्रिन सिग्नल’

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र-२ को उपनिर्वाचनका लागि उम्मेदवार चुन्ने विषयको छलफलमा छ। पार्टी वा सम्भावित बाम गठबन्धनको

गठबन्धन फेरिँदैमा कोशीको सरकार फेरिँदैन : मुख्यमन्त्री कार्की

मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गठबन्धन फेरिँदैमा कोशीको सरकार नफेरिने दाबी गरेका छन्। शुक्रबार मोरङको झोडाहाट स्थित सरस्वती माविमा आयोजित पुरस्कार वितरण तथा