Posts By : हाम्रोदेश

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन्। आज बिहान ११ बजेका लागि बोलाइएको कोशी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले

पिएसजीले जित्यो फ्रेन्च लिग वानको उपाधि

काठमाडौँ : पिएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा टोउलोउससँग ३-१ गोलको हार बेहोरेपनि पिएसजीले यस सिजनको लिग जितेको हो ।

नेकपा एसको स्थायी कमिटी बैठक : चार प्रतिवेदन परिमार्जनसहित अनुमोदन

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सम्पन्न स्थायी कमिटी बैठकले राजनीतिक, समाजवादी कार्यक्रम, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रतिवेदन अनुमोदन गरेको छ। अध्यक्ष

कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं : नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ। कांग्रेसले संसदीय कार्यसमितिको बैठक आज अपरान्ह १ बजे संसदीय दलको बैठक अपरान्ह

चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर

चितवन : चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ। ‘सपना भिलेज सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको

विकल पौडेलविरुद्ध तेस्रो मुद्दा दायर, ४० करोड बिगो दाबी

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उनलाई

कांग्रेसको अडानले अप्ठेरोमा सरकार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित समग्र सहकारी ठगीको छानबिन गर्न संसदीय समिति गठन गर्न कांग्रेसले अडान

दलको सदस्यता त्याग्न शिक्षक र कर्मचारीलाई निर्देशन

सल्यान : कपुरकोट गाउँपालिकाले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ । गाउँपालिकाको शिक्षा शाखाले सार्वजनिक सूचना निकालेर सामुदायिक तथा निजी विद्यालयमा कार्यरत

गुडिरहेको ट्रयाक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु

हुम्ला : गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा एक महिलाको ज्यान गएको छ। आइतबार दिउँसो खार्पुबाट सिमकोट आउँदै गरेको लु ४ त १४४९ नम्बरको ट्र्याक्टरबाट खस्दा सिमकोट गाउँपालिका–२

बैंगलुरुले दिल्लीलाई ४७ रनले हरायो

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले लगातार पाँचौँ जित निकालेको छ। आइतबार राति सम्पन्न खेलमा बैंगलुरुले दिल्लीलाई ४७ रनले पराजित गरेको हो।