समाचार

पोर्चुगलमा पूर्वमन्त्री श्रीपालीकी छोरी संगीताको अल्पायुमै निधन

काठमाडौँ : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री दलजित श्रीपालीकी छोरी संगीता श्रीपालीको मृत्यु भएको छ। नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्षसमेत रहेका श्रीपालीकी माइली

राजावादीको लजास्मत कन्तबिजोगमा प्रसाईं समूह खुसी

काठमाडौँ : प्रतिनिधि सभाअन्तर्गत इलाम–२ र प्रदेश सभाअन्तर्गत बझाङ–१ मा भएको उपनिर्वाचनमा राजावादीहरूको कन्तबिजोग भयो। राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा (हलो) बाट इलाममा लक्ष्मी गुरुङ उठेका

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी

सहकारी ठगी प्रकरणमा राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी

काठमाडौँ : पूर्वी नवलपरासी (नवलपुर) स्थित छिपछिपे सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य रहेकी गीता बस्नेत पनि तानिएकी छन्। नवलपुर

अश्लील भिडियो बनाएर ब्ल्याक मेल गर्ने युवा पक्राउ

बुटवल : अश्लील भिडियो बनाएर ब्ल्याक मेल गर्दै पटक पटक  करणी गर्ने एक युवा रुपन्देहीबाट पक्राउ परेका छन्। रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १३ मा

मिलन लिम्बूले साग पसल खोल्ने, साग बेचेरै भए पनि जनताको सेवा गर्ने

काठमाडौं : इलाम–२ मा भएको उपनिर्वाचनमा पराजित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले साग पसल खोल्ने घोषणा गरेका छन् । उनले आज सामाजिक

ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु

काठमाडौं : ललितपुरको गोदावरी नगरपालिका-४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ। सोही नगरपालिका वडानम्बर ४ कै ५०

रोकिराखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

ढल्केबर : धनुषाको नकटाझिजमा रोकिराखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मङ्गलबार राती २ बजे मिथिला नगरपालिका–२, नकटाझिजस्थित ढल्केबर–जनकपुर सडकमार्गमा बिग्रिएर रोकिराखेको

अतिक्रमणमा परेको पुरैना ताल ब्युँताइँदै

कैलाली : कैलालीको भजनी नगरपालिका–७, लालबोझीमा मोहना नदीको बाढीले पुरेपछि खेत बनेको पुरैना ताल ब्युँताउन थालिएको छ । ७९.२१ हेक्टर जमिनमा फैलिएको सो ताल ब्युँताउने प्रयास

इलाममा सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

इलाम : आज बिहान यहाँ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश