समाचार

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौँ : आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक

नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज

काठमाडौँ : नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न १२ः१५ बजे सुरु हुनेछ

अत्यधिक गर्मी बढेसँगै बुटवलका विद्यालय बन्द गर्ने निर्णय

बुटवल : अत्यधिक गर्मी र तातो हावा चल्न थालेपछि बुटवल उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। वार्षिक बिदाबाट कट्टी हुनेगरी बिहीबार र शुक्रबार

नेता भएर अर्ती नदिनुस् आफूले पनि काम गर्नुस् : मुख्यमन्त्री कँडेल

कर्णाली : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेता भएर पार्टी कार्यकर्ता र जनतलाई अर्ती मात्र नदिन सुझाएका छन्। नेकपा (एमाले) सुर्खेत वीरेन्द्रनगर कमिटीको बुधबार

सामाजिक सञ्जालमा भ्रम फैलाउने डिल्लीराम खनाल पक्राउ

काठमाडौँ : सामाजिक सञ्जालको माध्यमबाट भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालको माध्यमबाट आम जनमानसमा भ्रम फैलाउने उद्देश्यले जथाभाबी अन्तरवार्ता दिएको आरोपमा

चेन्नाइमाथि पञ्जाबको सहज जित

काठमाडौं : पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९औं खेलमा चेन्नाइ सुपर किंग्समाथि ७ विकेटको सहज जित हात पारेको छ । १६३

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा

गठबन्धन सरकारमा सामेल भए पनि मनमा चैन छैन : माधव नेपाल

चितवन : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी गठबन्धन सरकारमा सामेल भए पनि मनमा चैन नभएको बताएका छन्। चितवनमा पार्टीको १० औं जिल्ला अधिवेशनको

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार

भक्तपुरमा इनार खन्ने क्रममा निसासिएर २ जनाको मृत्यु

भक्तपुर : चाँगुनारायण नगरपालिका–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ । रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भएका २८ वर्षीय