समाचार

रक्तदानलाई अभियानकै रुपमा निरन्तर सञ्चालन गर्नुपर्छ : सञ्चारमन्त्री

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रक्तदानलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने बताए । ब्लड डोनर्स एसोसिएसन नेपालको आयोजनामा आजदेखि यहाँ सुरु भएको दोस्रो

काभ्रेमा कुटपिटबाट श्रीमानको मृत्यु, श्रीमती पक्राउ

काठमाडौं : काभ्रेमा कुटपिट गरी श्रीमानको हत्‍या गरेको आरोपमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ। शनिबार बिहान साढे ९ बजे नमोबुद्ध नगरपालिका वडा नम्बर ५ कानपुरमा

उत्पादनले बजार नपाउँदा महिला उद्यमी मर्क

ढोरपाटन : बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँका १५ जना उत्साहित महिला मिलेर ढाका उद्योग सञ्चालन गर्नुभयो । उहाँहरुले निरन्तर ढाका बुन्न थाल्नुभयो तर आफ्ना उत्पादनले

कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

कालीकोट : कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका- ८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा

एकसय ९९ हप्तादेखि निरन्तर सरसफाइ

काठमाडौँ : काठमाडौँ महानगरपालिका–२६ सामाखुशी सङ्गमटोलदेखि पवित्रनगर चोकसम्म संस्कार समाज नेपालले विगत एक सय ९९ हप्तादेखि निरन्तर सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । ‘असल

तत्काल प्रचण्डले बोलाए माओवादी संसदीय दलको बैठक

काठमाडौं : नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाइएको प्रमुख सचेतक हितराज पाण्डेले

खानेपानी समस्या क्रमशः समधान गरिने छ : मन्त्री राई

धनकुटा : खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालको खानेपानी क्षेत्रमा रहेका समस्याको क्रमशः समधान गर्दै जाने बताए । गृह जिल्ला आउनुभएका मन्त्री राईलाई नेपाल पत्रकार महासङ्घ धनकुटा

बागमती प्रदेशसभाको बैठक मङ्गलबार बस्ने

मकवानपुर : बागमती प्रदेशसभाको चालु अधिवेशन बैठक यही फागुन २९ गते अपराह्न ३ बजे बस्ने भएको छ । यही फागुन १७ गते प्रदेशसभाको बैठकले अनुमोदन

सुदूरपश्चिम सरकारमा जानेलाई कारबाही हुन्छ : अध्यक्ष रञ्जिता श्रेष्ठ

काठमाडौँ : नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरूलाई नागरिक उन्मुक्ति पार्टीले कारबाही गर्ने भएको छ। केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

कर्णालीमा रासायनिक विषादी मुक्त सप्ताह

भेरीगङ्गा : कर्णाली प्रदेश सरकारले रासायनिक विषादीमुक्त सप्ताह आरम्भ गरेको छ । विषादीको प्रयोग बढ्दै गएको भन्दै त्यसलाई घटाउन एक हप्तासम्म विषादीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै