समाचार

बिहेबाट घर फर्कदै गरेका मोक्तानको भिरबाट लडेर मृत्यु

काभ्रे : काभ्रेको महाभारतमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ। महाभारत गाउँपालिका ३ अग्रेटा बस्ने २८ वर्षीय क्षितिज मोक्तानको भिरबाट लडेर मृत्यु भएको जिल्ला

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा : झापामा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका-११ का ३२ वर्षीय राहुल थापा मगर रहेको जिल्ला प्रहरी

राजनीतिक स्थायित्वका लागि गठबन्धनको आवश्यकता : थापा

गुल्मी : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाले देशमा उत्पन्न राजनीतिक अस्थिरताको उपजका कारण सत्तासमीकरण परिवर्तन भएको बताएका छन् । प्रेस चौतारी

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, २७ मत पुर्याउन सकिने कांग्रेसको दाबी

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । एकीकृत समाजवादीले सरकार छाडेपछि मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका दुई मन्त्री र एक

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक

पशुपतिमा आरती हेर्नेको भिड

काठमाडौँ : महाशिवरात्रिका अवसरमा सन्ध्याकालीन आरती हेर्नेको पशुपतिनाथ मन्दिरमा भिड लागेको छ । शुक्रबार सन्ध्याकालीन आरती हेर्नेको लागि पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको हो ।

प्रधानमन्त्रीले गोरखाली जनताको मतको अपमान गर्नुभयो : मुख्यमन्त्री पाण्डे

गोरखा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखाली जनताको जनमतको अपमान गरेको आरोप लगाएका छन् । गोरखा उद्योग वाणिज्य संघको स्वर्ण जयन्ती

नयाँ गठबन्धनलाई २०८४ सालसम्मै लैजान्छौं : केपी ओली

काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व दिन नयाँ गठबन्धनलाई २०८४ सालसम्म लैजाने बताएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेृत्वमा सरकारमा

प्रशासकीय अधिकृतकाे निवासमा ढुंगामुढा र आगजनी

कैलाली : मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीकाे निवासमा ढुंगामुढा र आगजनी भएको छ। शुक्रबार बिहान २ बजे सुतेकै अवस्थामा ढुंगामुढा र आगजनी गरिएको

स्याउ खेतीका लागि महासचिव विप्लव जुम्लामा

जुम्ला : हिम गाउँपालिका-६ स्थित पाथरखोलामा सामूहिक स्याउ खेतीका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) जुम्ला पुगेका छन् । महासचिव विप्लवले सामूहिक स्याउ