समाचार

विकास निर्माणको अनुगमन र मूल्याङ्कनका लागि कानुनी आधार आवश्यक छ : मन्त्री शर्मा

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा सञ्चालन हुने विकास निर्माणका आयोजनाको अनुगमन र मूल्याङ्कन गर्ने कानुनी आधार आवश्यक रहेको बताउनुभएको छ ।

के तपाई पनि आफुलाई जवान बनाउन चाहानु हुन्छ ? यी ५ सूत्र….

काठमाडौँ : हाम्रो खानपान र जीवनशैली यति खराब भइसकेको छ कि मानिस ४० वर्षभित्रै बूढो देखिन थाल्छ । यस्तो अवस्थामा यदि मानिस आफ्नो पुरानो उमेरसम्म

पनौती ‘विश्व सम्पदा’ मा सूचीकृत हुने अन्तिम चरणमा

काभ्रेपलाञ्चोक : ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुने अन्तिम चरणमा पुगेको छ । विशेष गरी पनौतीको वडा नं ७ (बजार

सत्ता गठबन्धनमा उलटफेर ल्याउने एमाले प्रयासलाई असफल बनाइयो: माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनका बेला सत्ता गठबन्धनमा रहेका दलहरूमा उलटफेर ल्याउने नेकपा (एमाले) को प्रयासलाई असफल बनाइएको

सांसदहरूलाई मन्त्री गुरुङले भने : ‘केटाकेटी आए, गुलेली खेलाए मट्यांग्राको नाश’

काठमाडौँ : प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा सांसदहरूले एउटै विषयलाई दोहोर्‍याएको र समयको ख्याल नराखेको भन्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले

घुस लिने र दिने दुवै विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवै विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारले घुस लिने राहदानी विभागमा करारमा कार्यरत् इन्जिनियर

नेपाल-चीन सम्बन्धमा बिगार्न केही देश लागेका छन् : चिनियाँ नेता हाइयान

काठमाडौं : नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल–चीन सम्बन्ध बिगार्न केही देश लागेको बताएकी छन्। काठमाडौंमा भएको राजनितिक

निर्वाचनपछि पनि राजनीतिक अस्थिरता अन्त्य हुन सकेन : माधव नेपाल

काठमाडौं : सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले गत वर्ष भएको निर्वाचनपछि पनि देशको राजनीतिक अस्थिरता अन्त्य हुन नसकेको बताएका छन्। आइतबारबाट

धमिलिँदै छ धौलागिरि धवल स्वरुप

गलेश्वर (म्याग्दी) : जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको साताैँ अग्लो (८,१६७ मि) धौलागिरि हिमालको धवल (सेतो) स्वरुप धमिलिँदै जान थालेको

विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न इच्छुक छौँः नेता कोईराला

काठमाडौँ : नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको बताएका छन्। आईतवार काठमाडौंमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी