प्रदेश/विशेष

मालढुङ्गा–बेनी सडक अवरुद्ध

पर्वत : निरन्तरको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको केराबारीमा सडकमाथिवाट आएको पहिराले

आज पोखरामा मुख्यमन्त्रीहरूकाे भेला

पोखरा : आज सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला हुँदैछ। त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार पोखरा आउने कार्यक्रम यसअघि नै तय भइसकेको छ। गण्डकी प्रदेश

देशभरका १४० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन

काठमाडौं : देशभरका ७५३ मध्ये करिब १४० स्थानीय तह अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन्। जनताको सबभन्दा नजिकको सरकार भनिने स्थानीय तहमा जाने कर्मचारीको चरम

अब सुत्केरी भैँसीलाई भत्ता

काठमाडौँ : नलगाड नगरपालिकाले सुत्केरी भैँसीलाई भत्ता दिएको छ । ‘भैँसी सुत्केरी प्रोत्साहन हातभरि’ भन्ने नाराका साथ नगरपालिकाले सुत्केरी भैँसीलाई रू एक हजारका दरले भत्ता दिएको

सरकारको मल वितरण नीतिले सुदूरपश्चिमका किसान मर्कामा

धनगढी : नेपाल सरकारले अनुदान प्राप्त रासायनिक मल वितरण गर्ने संस्था कृषि सामग्री केन्द्रलाई कैलालीका लागि ८ सय मेट्रिकटन डिएपी बिक्री गर्ने अख्तियारी दिएको छ।

४३ दिनमै खानेपानी योजना सम्पन्न

म्याग्दी : धवलागिरी गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन् । म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जा मात्र हो । गुर्जा पुग्न धवलागिरी

अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश भट्टराईले दिए राजीनामा

काठमाडौँ : अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिएका न्यायाधीश भट्टराईले नैतिक संकट परेको भन्दै

रक्सी पिएर सर्पलाई घाँटीमा बेर्दा डसेर मृत्यु

काठमाडौँ : सर्पदंशका कारण झापामा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–२ पाराखोपी निवासी ३२ वर्षीय शम्भु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी

अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

बैतडी : निरन्तर वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलेको छ। उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा गएराति पहिरो खस्दा यातायात सेवा पूर्णरुपमा

सुस्त मनस्थितिकी बालिका बलात्कार गर्ने पूर्वहवल्दार पक्राउ

विराटनगर : मोरङको कटहरी गाउँपालिका–२ मा शनिबार दिउँसो सुस्त मनस्थितिकी १ जना बालिका बलात्कृत भएकी छन् । छिमेकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नेपाल