प्रदेश/विशेष

मधेस प्रदेशसभाको आकस्मिक बैठक आह्वान : विश्वासको मत लिँदै मुख्यमन्त्री

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलवार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । मुख्यमन्त्री यादवले आकस्मिक रूपमा आजै विश्वासको मत लिन लागेका हुन्

सर्लाहीमा गाडीले ठक्कर दिँदा छोरीको मृत्यु, आमा गम्भीर घाइते

सर्लाही : सर्लाहीमा गाडीले ठक्कर दिँदा छोरीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन्। नवलपुर-मलंगवा सडकखण्डअन्तर्गत कविलासी नगरपालिका–१० सलेमपुरमा नम्बर नखुलेको गाडीले ठक्कर

दार्चुलामा यार्सागुम्बा संकलन गरी घर फर्किरहेकी एक बालिकाको मृत्यु

काठमाडौं : दार्चुलामा यार्सागुम्बा सङ्कलन गरी घर फर्किने बेला घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । व्याय गाउँपालिकाको हुमदुम्तीमा हिउँमा चिप्लिएर घाइते भएकी सोही

शिवशिखर सहकारीले बचतकर्ताको २० करोड ७८ लाख ठगी गरेको उजुरी

दोधारा चाँदनी : महेन्द्रनगरस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको २० करोड ७८ लाख बढी रकम ठगी गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बचत

एक युवकले सुरु गरे सुदूरपश्चिम प्रदेशसभा अगाडि मौन अनशन

धनगढी: सुदूरपश्चिम प्रदेशसभाको मूल गेटमा एक युवकले मौन अनसन सुरु गरेका छन् । कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै

गैंडाकोटमा पौडी खेल्दा बेपत्ता भएका युवकको शव फेला

पूर्वी नवलपरासी : गत शनिबार गैंडाकोटस्थित कालिगण्डकी नदीमा बेपत्ता भएका स्थानीय रमेश चालिसेको शव फेला परेको छ । प्रहरीका अनुसार बेपत्ता भएको स्थानबाट ३ किलोमिटर

कोसी प्रदेशका आन्दोलकारी वार्ता गर्न तयार

काठमाडौँ : कोसी प्रदेशको नाम खारेज गर्न माग राख्दै गत फागुनदेखी आन्दोलन गर्दै आएको प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कोसी प्रदेश सरकारसँग वार्ता

सुत्केरीलाई घ्यू, गर्भवतीलाई अण्डा र बच्चालाई पौष्टिक आहरा उपहार

म्याग्दी : धौलागिरि गाउँपालिकाले गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिएको छ । सुनौला हजार दिनका आमासँग उपाध्यक्ष’ कार्यक्रममार्फत पालिकाभित्रका स्वास्थ्य संस्थामा

हुम्लामा ढुंगा खस्दा बालकको मृत्यु

काठमाडौं : हुम्लामा ढुंगा खस्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ। ढुंगाले लागेर सर्केगाड गाउँपालिका-८ राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको ज्यान गएको हो। ढुंगाले लागेर

सुदूरपश्चिममा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित

दोधारा चाँदनी : केही दिनदेखि बढेको गर्मीले कैलाली,कञ्चनपुर लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाले मङ्गलबारदेखि कैलाली,