खेलकुद

अम्पायरलाई दुर्व्यवहार गरेपछि श्रीलङ्काली टोलीका कप्तान निलम्बन

काठमाडौँ : श्रीलङ्काको टी–२० राष्ट्रिय टोलीका कप्तान वानिन्दु हसारंगा निलम्बनमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले २६ वर्षीय हसारंगालाई निलम्बन गरेको हो ।

गोल वर्षा गर्दै बार्सा दोस्रो स्थानमा

क्याम्प नाउ : गेटाफेमाथि शानदार जीत हासिल गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा बार्सिलोना ४–० गोलले विजयी बनेको

नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौँ : आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगितामा आइतबार घरेलु टोली नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेलमा नेपालले पहिले

विश्वकप लिग–२ : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं : नेपालले आज आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा आज नेदरल्यान्ड्ससँग खेल्दै छ। कीर्तिपुर मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान साढे

वाफा च्याम्पियन: नेपाल आज प्यालेस्टाइनसँग भिड्दै

काठमाडौं : नेपाल साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज अन्तिम खेल खेल्दै छ। नेपालले आज

अन्तिम बलमा छक्का प्रहार गर्दै साबिक विजेता मुम्बई विजयी

बैंगलुरु : वुमन्स प्रिमियर लिग (डब्लुपीएल) को सिजन २ को उद्घाटन खेलमा साबिक विजेता मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको छ । यो

नेदरल्याण्ड्समाथि नामिबियाको २४ रनको जित

काठमाडौं: नामिबियाले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ। आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेल अन्तर्गत नामिबियाले नेदरल्याण्ड्सलाई २४ रनले पराजित गरेको हो। नामिबियाले दिएको २०४

आईपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा धोनी र कोहली भिड्ने

काठमाडौँ : सन् २०२४ मा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल तालिका सार्वजनिक भएको छ। आगामी मार्च २२ बाट सुरु हुने आईपीएलको पहिलो खेलमा

नामिबिया र नेदरल्याण्ड्सबिच आज प्रतिस्पर्धा

काठमाडौँ : आइसिसी विश्वकप लिग टू क्रिकेटमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै छन् । नामिबिया र नेदरल्याण्ड्सबिचको खेल आज बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट

‘केपी ओली कप’ विजेतालाई रु ११ लाख

काठमाडौँ : यही फागुन ११ देखि १९ गतेसम्म हुने ‘केपी ओली कप–२०८०’ फुटबल प्रतियोगिताका विजेतालाई रु ११ लाख प्रदान गरिने भएको छ । राष्ट्रिय युवासङ्घ