खेलकुद

आइभोरी कोस्टलाई अफ्रिका कपको उपाधि

काठमाडौँ : नाइजेरियालाई हराउँदै आयोजक आइभोरी कोस्टले अफ्रिका कप अफ नेसन्सको उपाधि हात पारेको छ । आइतबार भएको खेलमा आइभोरी कोस्ट गोलले पछि परेको स्थिति

जिरोनामाथि रियल म्याड्रिड ४-० ले विजयी

काठमाडौं : स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले जिरोनामाथि शानदार जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले जिरोनालाई ४-० गोल अन्तरले पराजित गरेको

जोर्डनलाई हराउँदै कतारले जित्यो एशियन कपको उपाधि

काठमाडौं : कतारले लगातार दोस्रो पटक एशियन कपको उपाधि जितेको छ। शनिबार राति सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै कतारको एशियन कपको उपाधि

नेपालले क्यानडालाई चार विकेटले हरायो

काठमाडौं : क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल विजयी भएको छ । नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार खेलिएको दोस्रो खेलमा क्यानडालाई चार विकेटले हराएको

क्यानडाविरुद्ध कप्तान रोहित पौडेल र देव खनालको अर्धशतक पूरा

काठमाडौँ : नेपाली टोलीका कप्तान रोहित पौडेलले कीर्तिपुर मैदानमा जारी क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाएका छन् । उनले ६७ बलको सामना गरी तीन

अनिल शाह बने ओडीआईमा सर्वाधिक छिटो अर्धशतक बनाउने नेपाली खेलाडी

काठमाडौं : क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालका अनिल शाहले अर्धशतक बनाएका छन् । उनले १९ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा ५०

क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य

काठमाडौँ : दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले नेपाल सामु २८६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य

कुशल मल्लले लिए क्यानडाको दुई विकेट

काठमाडौं : क्यानडाविरूद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालका कुशल मल्लले दुई विकेट लिएका छन्। कप्तान रोहित पौडेलले एकै ओभरमा दुई विकेट लिएपछि खेलमा फर्किएको नेपालले

रोहितले एकै ओभरमा २ विकेट लिएपछि खेलमा फर्कियो नेपाल

काठमाडौं : एकदिवसीय क्रिकेटमा क्यानडाविरुद्ध नेपाल खेलमा फर्किएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले राम्रो सुरुवात गरेको थियो । ओपनरद्वय

एसिसी वुमन्स प्रिमियर कप : हङकङविरुद्धको खेलमा नेपाल विजयी

काठमाडौं : एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको छ। जितका लागि पाएको ९४ रनको लक्ष्य नेपालले १४ दशमलव एक