विश्व

भारतीय कम्पनी एमडीएच र एभरेस्ट मसलामा क्यान्सरजन्य विषादी भेटियो

काठमाडौं : नेपालमा सर्वत्र प्रयोग भइरहेको भारतीय कम्पनी एमडीएच र एभरेस्ट मसला उद्योगका मसलाहरूमा कीटनाशक इथाइलिन अक्साइड फेला परेको दाबी गर्दै हङकङको खाद्य सुरक्षा विभागले त्यहाँ

कतारका अमिरले वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्नुहुने

काठमाडौ : राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्नुहुने भएको

प्रशिक्षणका क्रममा जापानमा दुई सैनिक हेलिकप्टर दुर्घटना

टोकियो : शनिबार राति प्रशिक्षणका क्रममा जापानमा दुई सैनिक हेलिकप्टर दुर्घटनामा परेका छन् । यो घटनामा अहिलेसम्म एक जनाको शव फेला परेको बताइएको छ ।

अमेरिकी अदालत अगाडि एक व्यक्तिले आफैंमाथि लगाए आगो

काठमाडौँ : अमेरिकामा शुक्रबार एक व्यक्तिले म्यानह्याटन अदालतबाहिर आफैंलाई आगो लगाएका छन्। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोर्न स्टारलाई मौन पार्न पैसा तिरेको मुद्दाको सुनुवाइका

तीन दिनको चीन भ्रमणमा जाँदै अमेरिकी विदेशमन्त्री ब्लिन्कन

काठमाडौँ :अमेरिकाकी विदेशमन्त्री एन्टनी ब्लिन्कन तीन दिने चीन भ्रमणमा जाने भएका छन् । ब्लिन्कनले अप्रिल २४ देखि २६ अप्रिलसम्म चीनको भ्रमण गर्ने भएका हुन् ।

डुङ्गा डुब्दा ५८ जनाको मृत्यु, दर्जनौँ वेपत्ता

बान्गुई : मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा एउटा डुङ्गा नदीमा पल्टिँदा कम्तीमा ५८ जनाको मृत्यु भएको नागरिक सुरक्षा प्रमुखले शनिबार बताएका छन् । अन्त्येष्टिका लागि

२०१८ देखि बेपत्ता अर्बपति रूसमा भेटिए

काठमाडौं : ६ वर्षदेखि बेपत्ता जर्मन-अमेरिकी अर्बपति कार्ल-एरिभान हउब रसियामा फेला परेका छन्। हउबलाई अन्तिम पटक अप्रिल २०१८ मा स्विजरल्याण्डको जरमेटमा देखिएको थियो। त्यतिबेला हउब

इरानमा विस्फोट, इजराइलले हमला गरेको अमेरिकी सञ्चारमाध्यमको भनाइ

इरान : इरानको सरकारी सञ्चारमाध्यमले शुक्रबार मध्य प्रान्त इस्फहानमा विस्फोट भएको बताएको छ । अमेरिकी सञ्चारमाध्यमले भने अधिकारीहरूलाई उद्धृत गर्दै इजराइलले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि जवाफी

टर्कीमा ५.६ म्याग्निच्युडको भूकम्प

काठमाडौँ : टर्कीको उत्तरी प्रान्त टोकाटमा बिहीबार ५.६ म्याग्निच्युडको भूकम्प गएको देशको विपद् व्यवस्थापन प्राधिकरण एएफएडीले जनाएको छ । साँझ ६ बजेर ११ मिनेटमा भूकम्प

सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ : केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना वरिष्ठ कमाण्डरको मृत्यु भएको पुष्टि