फोहोर व्यवस्थापन नगरेको भन्दै महानगर प्रहरीले  फलफूल व्यवसायी संघलाई तिरायो जरिवाना

२०८० जेष्ठ २६, शुक्रबार

काठमाडौँ । काठमाडौँ महानगर प्रहरीले नेपाल फलफूल थोक व्यवसायी संघलाई जरिवाना तिराएको छ । शुक्रबार महानगर प्रहरी बलले संघलाई ५० हजार जरिवाना तिराएको हो ।

काठमाडौँ महानगरपालिका १४ कुलेश्वरमा निस्किएको फोहोर व्यवस्थापन नगरेको हुँदा संघलाई जरिवाना गरिएको महानगर प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार