
सुर्खेत : कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको छ । माघ २ गते सोमबार दिनको १ बजे बस्ने गरि तोकिएको प्रदेश सभाको बैठक स्थगित भएको हो ।

शनिबार (हिजो) काठमाडौंबाट पोखराका लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित उडेको यति एयरको विमान दुर्घटनामा परेर जनधनको क्षति भएको भन्दै शोक मनाउन कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको हो
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।