प्याजको मूल्य बढ्यो

२०८२ जेष्ठ २६, सोमबार

काठमाडौं : अहिले बजारमा भारतीय र नेपाली दुवै प्याज आइरहेको छ। व्यवसायीहरूका अनुसार प्याजको मूल्य थोरै मात्रामा मात्र घटबढ हुन्छ।

अन्य तरकारी वा फलफूलको जस्तो धेरै मूल्यको अन्तर हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार