नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ जेष्ठ २६, सोमबार

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल बैक लिमिटेड संचालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारी समेत ५ जना भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ ।

भुसाल हस्पिटालिटी अन्तर्गतको र्याडिसन प्रोजेक्टको नेपाल बैक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भनी घुस/रिसवत लिई/दिई गरी भ्रष्टाचार गरेको भन्दै आज अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार