बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०८२ फाल्गुन ३, आईतवार

काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढेको नेपाल आयल निगमले जानकारी गराएको छ ।

आयोगका अनुसार, पेट्रोलमा १ र डिजेल/मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको छ ।

 

 

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार