सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

२०८२ फाल्गुन २२, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ४ हजार २ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज ४ हजार २ सय रूपैयाँले घटेर ३ लाख १३ हजार  ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार ५ सय ४० रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर ५ हजार ५ सय ४५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार