आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा रोजगारीको अवसर

२०८२ चैत्र १४, शनिबार

काठमाडौं : आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ ।

कम्पनीले एक सूचना जारी गर्दै असिस्टेन्ट म्यानेजर डेपुटी म्यानेजर, सिनियर डेभलपमेन्ट अफिसर मार्केटिङ अफिसर सिनियर मार्केटिङ अफिसर, डेपुटी डेभलपमेन्ट अफिसर डेभलपमेन्ट अफिसर र ट्रेनी डेभलपमेन्ट अफिसरका लागि कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले अप्रिल ८ भित्र आवेदन दिनुपर्नेछ । उक्त पदमा आवेदन दिनका लागि २५ वर्ष ननाघेको हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार