दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति

२०८२ चैत्र १५, आईतवार

काठमाडौं : पूर्वमन्त्री दीपक खड्कालाई सात दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ।

आइतबार जिल्ला अदालत, काठमाडौँले पूर्वमन्त्री खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति दिएको हो।

पूर्वमन्त्री खड्कालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा आइतबार बिहान पक्राउ गरिएको थियो। उनलाई हिरासतमा राखेर अनुसन्धानका लागि अनुमति लिन आइतबार अपराह्न जिल्ला अदालतमा उपस्थित गराइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार