हेडलाइन

हामी दह्रो, मजबुत विशाल वृक्ष हौँ : अध्यक्ष ओली

काठमाडौंं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ शैलीबाट अघि बढ्ने बताएका छन् । शुक्रबार पार्टीको नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक कार्यक्रममा उनले

राष्ट्र बैंकमा राजनीतिक अभिष्ट साँध्नुहुँदैन : अर्थमन्त्री वाग्ले

काठमाडौं : अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्र बैंकमा राजनीतिक अभिष्ट साँधेर गभर्नरलाई पनि निजामति कर्मचारीजस्तै एउटा कार्यालयबाट अर्को कार्यालयमा सरुवा गर्ने र निकाल्ने जस्तो कार्य

एमाले उपाध्यक्ष विष्णु पौडेल २५ दिनपछि छुटे

काठमाडौं : एमाले उपाध्यक्ष विष्णु पौडेल २५ दिन थुनामा बसेर छुटेका छन् । उनलाई आज विशेष अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको हो । साउन

वर्तमान सरकार तानाशाही बन्यो : अध्यक्ष ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनतालाई त्रासमा राखेर तानाशाही शैलीमा अघि बढेको आरोप लगाएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा

सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिनको काम रोकियो

काठमाडौं : सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशसँगै सम्पत्ति छानबिन आयोगको काम–कारबाही तत्कालका लागि रोकिएको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले बुधबार जारी गरेको आदेश बिहीबार सार्वजनिक

संविधान संशोधन कार्यदलले बुझायो आफ्नो प्रतिवेदन

काठमाडौं : संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको

विष्णु पौडेलविरूद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौँ : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेल लगायत विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीरण

कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौँ : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । प्रदेशसभाका १६ जना सदस्यले बिहीबार प्रदेशसभा सचिवालयमा नेपालको संविधानको धारा १८८(४) तथा

भ्रष्टाचार मुद्दामा सुनील पौडेललाई ८ वर्ष कैद सजाय

काठमाडौँ : विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेल र व्यवसायी दीपक आनन्दलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय

कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी

बुटवल : कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कपिलवस्तु जिल्ला अदालतले बिहीबार कुटपिट