समाचार

संसदमा पेश गरिएको शिक्षा विधेयक सच्याउनुपर्छ : गगन थापा

काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा पेश गरिएको शिक्षा विधेयक सच्याउनुपर्ने बताएका छन् ।  पूर्वमन्त्री समेत रहेका महामन्त्री थापाले सो

मुगुमा धार्मिक मेला सुरु

मुगु : मुगुमा धार्मिक मेला सुरु भएको छ । ऐतिहासिक धार्मिक महत्त्व राख्ने गुरादेव, विजयगुरादेव लगायतका मेलाहरू सुरु भएको हो ।  कोरोनाका कारण अघिल्ला तीन वर्ष

चिकित्सक श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ

नुवाकोट : बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका

मायादेवी मन्दिरको रिडिजाइन र पुनर्निर्माण अस्वीकार्य

बुटवल : बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिरको रिडिजाइन र पुनर्निर्माण गर्न खोजिएको भन्दै स्थानीय संघसंस्थाले आपत्ति जनाएका छन् । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे तलेजु भवानीको दर्शन

भक्तपुर : पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुरस्थित तलेजु भवानीको दर्शन गरेका छन् । आइतबार अपरान्ह उनले तलेजु भवानीको दर्शन गर्नुका साथै भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका

बेइजिङमा प्रधानमन्त्रीले भने : चिनियाँ लगानीकर्तालाई नेपाल अवसरको भूमि हो

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल चिनियाँ लगानीकर्ताहरुका लागि अवसरको भूमि रहेको बताएका छन्। चीन भ्रमणमा रहेका प्रधामन्त्री दाहालले आइतबार बेइजिङमा सम्बोधनका क्रममा नेपाल

सुन तस्करीमा सत्तारुढ दलका नेताहरुको गहिरो अनुसन्धान भएनः रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरुमाथि गहिरो अनुसन्धान नभएको बताएका छन् । आईतवार प्रतिनिधि सभा

क्रिकेट खेलाडीको पुरस्कार अझै आएन, तर आशावादी छौं : कप्तान पौडेल

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको बताएका छन्। एसियाड गेममा भाग लिन

इन्डो–प्यासिफिक सम्मेलनमा सहभागी हुन प्रधान सेनापति शर्मा भारत प्रस्थान

काठमाडौं : प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन्। आइतबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका लागि प्रस्थान गरेका हुन्। उनलाई बलाधिकृत रथी सरोजप्रताप

मासु बजार : न अनुगमन न मापदण्ड

काठमाडौँ : उपभोक्ता अधिकारकर्मी देवकुमार महतोले स्थानीय सरकारको क्षेत्राधिकारमा आइसकेपछि मासु बजार व्यवस्थापनको काम प्रभावकारीरुपमा अगाडि बढ्ने अपेक्षा गरेका थिए। तर वर्षौंदेखि उपेक्षामा परेको मासु