समाचार

निषेधित क्षेत्र तोडेको आरोपमा ४९ जना नियन्त्रणमा

काठमाडौँ : काठमाडौँको बानेश्वरस्थित संसद भवनमा निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ । निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्ने ४८ जना महिला

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री

काठमाडौँ : उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम पीडितलाई न्याय दिने गरी अघि बढाउनुपर्ने बताएका छन् । सोमवार राष्ट्रियसभाको बैठकमा बोल्दै

दश वर्षपछि सरकारी जहाजको जुम्ला–सुर्खेत उडान

जुम्ला : नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले १० वर्षपछि पहिलो पटक जुम्ला–सुर्खेत उडान भरेको छ। सोमबार बिहान नेपालगञ्जदेखि ७:५० मिनेटमा जुम्ला विमानस्थलमा अवतरण गरेको जहाजले दुई

श्रीमानले मम नखुवाएको भन्दै प्रहरीमा उजुरी

काठमाडौं : हरेक घरमा कहिलेकाहीँ कुनै न कुनै विषयमा श्रीमान्–श्रीमतीबीच झगडा हुन्छ तर आगराका एक जोडीबीचको झगडाको कारण थाहा पाउँदा तपाईं छक्क पर्नुहुनेछ । श्रीमान

राजेन्द्र महतोले छाडे लोसपा, राष्ट्रिय मुक्ति आन्दोलन घोषणा

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन्। काठमाडौंको राष्ट्रिय सभा गृहमा सोमबार कार्यक्रम गर्दै उनले लोसपा परित्याग

अख्तियार र आयोगले डामेका मन्त्रीलाई घर पठाइदिऊँ: गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियार र आयोगले डामेका मन्त्रीहरूलाई घर पठाउनुपर्ने बताएका छन्।प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका

जति बजेट लगे पनि जनताले विकास पाएनन्: आरजु राणा

काठमाडौं : नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले बजेट कार्यान्वयन पक्ष कमजोर रहेको बताएकी छन्। नेपाल सरकारले बजेट कसरी खर्च गर्ने र कसरी राम्रोसँग कार्यान्वयन

सरकारले विवादित मन्त्री र विपक्षीका प्रश्नको फागुन १८ मा जवाफ दिने

काठमाडौँ : प्रतिनिधिसभाको फागुन १८ मा बस्ने बैठकमा सरकारले विवादित मन्त्री र विपक्षी दलहरूले उठाएका प्रश्नको जवाफ दिने भएको छ । प्रमुख प्रतिपक्षी एमालेले भौतिक

विवादित मन्त्रीहरुलाई सदनमा उभिएर जवाफ दिन के ले रोक्यो ? रवि लामिछाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुले आफूमाथि उठेका प्रश्नहरुको संसदमा उभिएर जवाफ दिनुपर्ने बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा

मिटरब्याज, लघुवित्त पीडित र दुध किसानको समस्या समाधान नभए संसद् बैठक अवरुद्ध पार्छौं: अध्यक्ष लिङदेन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज तथा लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्या समाधान नभए संसदको आगामी बैठक अवरुद्ध पार्ने चेतावनी दिएका