समाचार

जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी

काठमाडौं : जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाविरुद्ध न्याय परिषद्मा उजुरी दर्ता भएको छ । न्यायाधीश खतिवडाले कस्तुरी विना तस्करीमा संलग्न कोरियाका नागरिक जंग जुन

किसानहरूको दूधको भुक्तानी तुरुन्तै दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ : दुग्ध विकास संस्थानले दूध खरिद गरेवापत् किसानहरूलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन प्रधानमन्त्रीले निर्देशन दिएका छन्। सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा.

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको

टेरामक्स घोटाला प्रकरणको प्रश्न सोध्दा पत्रकारसँग झोक्किए स्वास्थ्य मन्त्री

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत टेरामक्स घोटाला प्रकरणको विषयलाई लिएर पत्रकारमाथि आक्रोशित पोखेका छन् । सोमबार संसद् बैठकपछि सो प्रकरणबारे जिज्ञासा राख्दा बस्नेत

भोलि सार्वजनिक बिदा

बुटवल : मगर दिवसका अवसरमा बुटवल उपमहानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको कार्यपालिकाको बैठकले स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय

बालकुमारी घटनामा मन्त्री ज्वालाको कमजोरी देखिए आधा सेकेण्डभित्रमा राजीनामा गर्नुहुन्छ : चौधरी

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले बालकुमारी घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै

वीर अस्पतालद्वारा बिना प्रतिस्पर्धा औषधि खरिद

काठमाडौँ : वीर अस्पतालले फार्मेसीका लागि औषधि खरिद बिना प्रतिस्पर्धा गरेको पाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको अनुगमनका क्रममा त्यस्तो पाइएको स्वास्थ्य तथा

महिलाको अश्लील तस्वीर खिचेको आरोपमा पक्राउ परेका डीएसपी २५ हजार धरौटीमा रिहा

काठमाडौं : रेष्टुरेन्टको शौचालय गएकी महिलाको अश्लील तस्वीर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका डीएसपी तुलसिंह केसीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला

संसद् भवनमा खटिएका इन्स्पेक्टरसहित ३२ सुरक्षाकर्मीको जिम्मेवारी खोसियो

काठमाडौं : नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहितको टोलीलाई प्रहरी प्रधान कार्यालय, नक्सालले एकैसाथ जिम्मेवारीबाट हटाएको छ । लघुवित्तका ऋणीहरुको टोली संसद् भवन

कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता

काठमाडौँ : लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतमा एक पीडित महिलाले मुद्दा