समाचार

आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखिने

काठमाडौँ : सोमबार निधन भएका भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा

प्रदेशसभा सञ्चालनका लागि बागमतीमा पुनः सर्वदलीय बैठक

मकवानपुर : बागमती प्रदेशसभा सञ्चालनका लागि आज पुनः सर्वदलीय बैठक बस्दै छ । गत आइतबार बसेको बैठकमा सहमति जुट्न नसकेपछि आज पुनः बस्न लागेको हो

आज मगर एकता दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

नवलपरासी : देशैभरका मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न

टी-२० सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध खेल्दै नेपाल

काठमाडौं : नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी-२० सिरिज आजदेखि सुरु हुँदै छ। सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

५ अस्पतालको फोहोर ढुवानी बन्द, अटेर गरे अनुमति खारेज हुने

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित ७ वटा सरकारीसहित २४ वटा अस्पतालको अनुगमन गरेको छ। महानगरभित्र सञ्चालन भएका अस्पतालले गरेको अस्पतालजन्य फोहोरको व्यवस्थापनबारे अनुगमन गरी कामपाले

महासचिव पाण्डेयको नियुक्ति बदर गर्नु नपर्ने सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नियुक्ति बदर नहुने आदेश गरेको छ । पाण्डेयले नागरिकता कानुनको उल्लंघन गरी उमेर घटाएर नागरिकता लिएको

जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी

काठमाडौं : जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाविरुद्ध न्याय परिषद्मा उजुरी दर्ता भएको छ । न्यायाधीश खतिवडाले कस्तुरी विना तस्करीमा संलग्न कोरियाका नागरिक जंग जुन

किसानहरूको दूधको भुक्तानी तुरुन्तै दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ : दुग्ध विकास संस्थानले दूध खरिद गरेवापत् किसानहरूलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन प्रधानमन्त्रीले निर्देशन दिएका छन्। सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा.

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको

टेरामक्स घोटाला प्रकरणको प्रश्न सोध्दा पत्रकारसँग झोक्किए स्वास्थ्य मन्त्री

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत टेरामक्स घोटाला प्रकरणको विषयलाई लिएर पत्रकारमाथि आक्रोशित पोखेका छन् । सोमबार संसद् बैठकपछि सो प्रकरणबारे जिज्ञासा राख्दा बस्नेत