समाचार

दश वर्षपछि सरकारी जहाजको जुम्ला–सुर्खेत उडान

जुम्ला : नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले १० वर्षपछि पहिलो पटक जुम्ला–सुर्खेत उडान भरेको छ। सोमबार बिहान नेपालगञ्जदेखि ७:५० मिनेटमा जुम्ला विमानस्थलमा अवतरण गरेको जहाजले दुई

श्रीमानले मम नखुवाएको भन्दै प्रहरीमा उजुरी

काठमाडौं : हरेक घरमा कहिलेकाहीँ कुनै न कुनै विषयमा श्रीमान्–श्रीमतीबीच झगडा हुन्छ तर आगराका एक जोडीबीचको झगडाको कारण थाहा पाउँदा तपाईं छक्क पर्नुहुनेछ । श्रीमान

राजेन्द्र महतोले छाडे लोसपा, राष्ट्रिय मुक्ति आन्दोलन घोषणा

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन्। काठमाडौंको राष्ट्रिय सभा गृहमा सोमबार कार्यक्रम गर्दै उनले लोसपा परित्याग

अख्तियार र आयोगले डामेका मन्त्रीलाई घर पठाइदिऊँ: गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियार र आयोगले डामेका मन्त्रीहरूलाई घर पठाउनुपर्ने बताएका छन्।प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका

जति बजेट लगे पनि जनताले विकास पाएनन्: आरजु राणा

काठमाडौं : नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले बजेट कार्यान्वयन पक्ष कमजोर रहेको बताएकी छन्। नेपाल सरकारले बजेट कसरी खर्च गर्ने र कसरी राम्रोसँग कार्यान्वयन

सरकारले विवादित मन्त्री र विपक्षीका प्रश्नको फागुन १८ मा जवाफ दिने

काठमाडौँ : प्रतिनिधिसभाको फागुन १८ मा बस्ने बैठकमा सरकारले विवादित मन्त्री र विपक्षी दलहरूले उठाएका प्रश्नको जवाफ दिने भएको छ । प्रमुख प्रतिपक्षी एमालेले भौतिक

विवादित मन्त्रीहरुलाई सदनमा उभिएर जवाफ दिन के ले रोक्यो ? रवि लामिछाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुले आफूमाथि उठेका प्रश्नहरुको संसदमा उभिएर जवाफ दिनुपर्ने बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा

मिटरब्याज, लघुवित्त पीडित र दुध किसानको समस्या समाधान नभए संसद् बैठक अवरुद्ध पार्छौं: अध्यक्ष लिङदेन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज तथा लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्या समाधान नभए संसदको आगामी बैठक अवरुद्ध पार्ने चेतावनी दिएका

सरकार आफैँले विरोधको वातावरण बनाइरहेको छः रवी लामिछाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवी लामिछानेले सरकारले संसदको मर्यादालाई उल्लङ्घन गरिरहेको बताएका छन्। उनले सभामुखले समेत संसदमा उठिसकेको प्रश्नको जवाफ दिन

प्रतिपक्षी एमालेद्वारा संसदमा अवरोध, बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि संसद अवरोध गरेका छन्। सरकारले संसदमा उठेका सवालको जवाफ र बालकुमारी घटनामा दोषि ठहरिएका मन्त्रीले राजीनामा नदिए