समाचार

राजमार्गमा बढ्दै तस्करी : २५ लाख बराबरको सामान बरामद

बर्दिबास : चाडपर्वको समयमा सीमा तस्करी बढ्दै गएको घटनाक्रमले देखाएका छन् । दसैँको बेला बर्दिबासस्थित पूर्वपश्चिम लोकमार्गबाट ६० लाख मूल्य बराबरको कपडा बरामद भएको थियो

आन्तरिक पर्यटकको उत्कृष्ट गन्तव्य बन्दै मौलाकालिका

कावासोती : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकालिका धार्मिक पर्यटकका लागि एक उत्कृष्ट गन्तव्य बन्दैगएको छ । मौलाकालिकाको फेदीबाट छोटो दूरीको केबलकार चढेर मन्दिरसम्म पुग्नसक्ने भएपछि

तिहारमा चिनीको अभाव नहुने

काठमाडौँ : नजिकिँदै गरेको नेपालीहरूको महान चाड तिहारमा चिनी अभाव नहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सुरक्षा निकाय प्रमुख तथा वाणिज्य विभागका महानिर्देशकलगायतसँग छलफलपछि

गाउँपालिका उपाध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात

कपिलवस्तु : शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई हातपात गरेका छन् । बिहीबार दिउँसो २ बजेतिर अधिकृत ज्ञवालीको कार्यकक्षमा प्रवेश

मौसम खुलेसँगै अन्तुमा पर्यटकको आवागमन बढ्यो

इलाम : कात्तिक महिना लागेसँगै इलामका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्य अन्तु, कन्याम, सन्दकपुरलगायतका स्थानमा रहेका होटल, कटेज र होमस्टेमा

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ए खुवाइदै

काठमाडौं : सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक

एमालेको गुन भुल्दिनँ : मुख्यमन्त्री कार्की

काठमाडौं : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की चाडै नै कोसी प्रदेशमा सहमतिको सरकार विस्तार गर्ने बताएका छन् । मुख्यमन्त्री कार्कीले आफूलाई सरकार बनाउन सहयोग गरेकाहरुको

तस्करीको ४० किलो चाँदी बरामद, पशुपति ज्वेलर्सका सञ्चालक पक्राउ

विराटनगर : करिब ४० केजी चाँदी तस्करी गरेको आरोपमा प्रहरीले एक जना सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–११ पिचरास्थित पशुपति ज्वेलर्सका सञ्चालक

देशको अवस्था बुझ्न एयरपोर्टमा विदेश जानेको ताँती हेरे पुग्छ : माधव नेपाल

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको अवस्था बुझ्न विमानस्थलमा विदेश जानेको ताँती हेरे पुग्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै

गृहका ४० अधिकृतको सरुवा तथा पदस्थापन, को कहाँ पुगे ?

काठमाडौं : गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरुवा गरेको छ । जसमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी रहेका छन् ।