उर्मिला अर्याल

राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालको राजीनामा

काठमाडौं : राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । बिहीबार राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा बुझाएकी हुन् । उनले संविधानको धारा ९२