नेपाललाई तेस्रो सफलता

२०७९ चैत्र २, बिहीबार ११:२८ बजे

काठमाडौं : विश्वकप लिग २ अन्तरगत यूएईविरुद्धको म्याचमा नेपाललाई तेस्रो सफलता मिलेको छ । यूएईका ब्याट्सम्याच चुँडान्गापोइल रिजवान रनआउट भएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार