सात सहायक सीडीओसहित १८ उपसचिवको सरुवा

२०८० फाल्गुन २०, आईतवार

काठमाडौं : गृह मन्त्रालयले सात जना सहायक प्रमुख जिल्ला अधिकारीसहित १८ जना उपसचिवको सरुवा गरेको छ ।

मन्त्रालयको आइतबारको निर्णयबाट विभिन्न जिल्लामा कार्यरत रहेका सात जना सहायक प्रमुख जिल्ला अधिकारीसहित दुई जना जेलर, दुई जना वरिष्ठ अध्यागमन अधिकृत, एक निर्देशकसहित २८ जना उपसचिवको सरुवा गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
5
+1
2
+1
2
+1
0
+1
2
+1
0

ताजा समाचार