नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बीच प्रतिस्पर्धा हुँदै

२०८० चैत्र १५, बिहीबार

काठमाडौं : नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बीच बिहीबार पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ। खेल दिउँसो १ बजेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सुरु हुनेछ। आयरल्यान्ड एले नेपाल एसँग तीन वटा टी–२० र तीन वटा एकदिवसीय प्रतियोगिता खेल्ने कार्यक्रम रहेको छ।

नेपालको टोली
विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री।

आयरल्यान्डको टोली
निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन हृवाइट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार