सुनको मुल्यमा वृद्धि

२०८० चैत्र १५, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ११ सय रूपैयाँले बढेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँ कायम आज १ हजार १ सय रूपैयाँले बढेर १ लाख २७ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय ९० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १५ सय १० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार