नेपाल आइपुगिन् बलिउड अभिनेत्री ज्याकलिन

२०८० चैत्र १६, शुक्रबार

काठमाडाै : ज्वेलरी फेसन रनवेमा सहभागी हुन बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । उनी शुक्रबार अपरान्ह काठमाडौं आइपुगेकी हुन् । शनिबार आरबी डायमन्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा हुन लागेको ज्वेलरी फेसन रनवेमा ज्याकलिन शो स्टपर बन्दैछिन्।

ज्याकलिनलाई त्रिभुवन विमानस्थलमा आरबी डायमन्ड ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनलगायतले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार