Posts By : हाम्रोदेश

आज ग्याल्पो ल्होसार नै होइन, सरकारले दियो बिदा

ताप्लेजुङ : ग्याल्पो ल्होसार भन्दै सरकारले आज सार्वजनिक बिदा दिएको छ । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले शुभकामना दिइरहेका छन् । तर शेर्पा समुदायले भने आज नभई गत

चर्को आवाजमा डिजे बजाएको आरोपमा मियाँ पक्राउ

काठमाडौं : चर्को आवाजमा डिजे बजाएको आरोपमा बारामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–९, रामपुरका ३० वर्षीय मनौवर मियाँ रहेको डीएसपी

सुदूरपश्चिममा मन्त्रीलाई शपथ गराउँदै गर्दा प्रदेश प्रमुख बर्खास्त

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट थप एक मन्त्री नियुक्त गरेका छन्। नागरिक उन्मुक्तिको संसदीय दलका पूर्वनेता लक्ष्मणकिशोर चौधरीलाई विनाविभागीयमन्त्री नियुक्त

हतकडीसहित भागेका थुनुवा समाउन जाँदा लडेर प्रहरी जवानको मृत्यु

दार्चुला : दार्चुलामा फरार थुनुवा पक्राउ गर्न जाँदा एक प्रहरी जवानको मृत्यु भएको छ। प्रहरीको थुनामा रहेका महाकाली नगरपालिका–१ का उमेशसिंह कुँवर हतकडीसहित भागेपछि समात्न

राप्रपा सत्ता गठबन्धनको विपक्षमा बस्ने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी अहिलेको सत्ता गठबन्धनमा सहभागी नहुने भएको छ । २६ फागुनदेखि ३ दिनसम्म बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अहलेको गठबन्धनको विपक्षमा

गृह सचिवमा एकनारायण अर्याल

काठमाडौं : सरकारले गृह सचिवमा एकनारायण अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई गृह सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी प्रधानमन्त्री

रमजान भोलिदेखि सुरु

विराटनगर : इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुने भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुुसलमानहरु दिनभर निराहार बस्छन् ।

पशुपतिनाथमा चैत १ गतेदेखि महायज्ञ हुने

काठमाडौं : पशुपतिनाथ मन्दिर परिसरमा आगामी चैत १ गतेदेखि ७ गतेसम्म महायज्ञ हुने भएको छ। पैसाका कारण उपचार गर्न नसक्ने बिरामीलाई निःशुल्क उपचार गर्ने उद्देश्यसहित महायज्ञ

राष्ट्रियसभा अध्यक्ष उम्मेदवारको अन्तिम नामवली प्रकाशित

काठमाडौं : राष्ट्रियसभाको भावी अध्यक्षका लागि उम्मेदवारीको अन्तिम नामावली प्रकाशित भएको छ। संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार नारायण दाहाल र प्रतिपक्षीवाट

मैले कुनै अवसर पाउनेबित्तिकै प्रचण्डको भाइ भन्ने आरोप लाग्छ : नारायण दाहाल

काठमाडौं : सत्ता गठबन्धनका तर्फबाट राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद नारायण दाहालले पार्टीमा आफूले दिएको योगदानका आधारमा उम्मेदवारी दिएको बताएका छन्।