खेलकुद

वाफा च्याम्पियन: नेपाल आज प्यालेस्टाइनसँग भिड्दै

काठमाडौं : नेपाल साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज अन्तिम खेल खेल्दै छ। नेपालले आज

अन्तिम बलमा छक्का प्रहार गर्दै साबिक विजेता मुम्बई विजयी

बैंगलुरु : वुमन्स प्रिमियर लिग (डब्लुपीएल) को सिजन २ को उद्घाटन खेलमा साबिक विजेता मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको छ । यो

नेदरल्याण्ड्समाथि नामिबियाको २४ रनको जित

काठमाडौं: नामिबियाले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ। आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेल अन्तर्गत नामिबियाले नेदरल्याण्ड्सलाई २४ रनले पराजित गरेको हो। नामिबियाले दिएको २०४

आईपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा धोनी र कोहली भिड्ने

काठमाडौँ : सन् २०२४ मा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल तालिका सार्वजनिक भएको छ। आगामी मार्च २२ बाट सुरु हुने आईपीएलको पहिलो खेलमा

नामिबिया र नेदरल्याण्ड्सबिच आज प्रतिस्पर्धा

काठमाडौँ : आइसिसी विश्वकप लिग टू क्रिकेटमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै छन् । नामिबिया र नेदरल्याण्ड्सबिचको खेल आज बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट

‘केपी ओली कप’ विजेतालाई रु ११ लाख

काठमाडौँ : यही फागुन ११ देखि १९ गतेसम्म हुने ‘केपी ओली कप–२०८०’ फुटबल प्रतियोगिताका विजेतालाई रु ११ लाख प्रदान गरिने भएको छ । राष्ट्रिय युवासङ्घ

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

काठमाडौं : एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै तीन खेलको उक्त शृङ्खला क्यानडा–११ ले

चैत १५ गतेदेखि विराट गोल्डकप हुने

मोरङ : विराटनगरमा ८ औं विराट गोल्डकप प्रतियोगिता चैतको दोस्रो सातादेखि सुरु हुँदैछ। नेपाली फुटबलको इतिहासमा महत्त्वपूर्ण रहेको तथा चर्चित विराट गोल्डकप फुटबल प्रतियोगिता चैत

नेपाल ‘ए’ र क्यानडा–११ बिच निर्णायक खेल आज

काठमाडौँ : नेपालको ‘ए’ टोलीले बिहीबार क्यानडा–११ सँग तेस्रो तथा निर्णायक मैत्रीपूर्ण एकदिवसीय प्रतियोगिता खेल्दैछ । तीन खेलको शृंखला हाल १–१ को बराबरीमा छ ।

चौधौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि सुर्खेतलाई

कर्णाली : कर्णाली प्रदेशस्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा यही फागुन ७ देखि