खेलकुद

नेपाललाई पहिलो झट्का, आक्रमक सुरुवात गर्दै आउट भए कुशल

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्धको खेलमा नेपाललाई पहिलो झट्का लागेको छ ।   नेपालका ओपनर कुशल भुर्तेलले आक्रामक सुरुवात

पोखरा म्याराथनका सबै पुरस्कार केन्याली धावकलाई

पोखरा : १८ औँ संस्करणको सफल पोखरा म्याराथनको तीनवटै पुरस्कार केन्याली धावकले जितेका छन् । पहिलो, दोस्रो र तेस्रो केन्याका धावक बने भने नेपाली धावक

पावरप्लेमा नेदरल्याण्ड्समाथि नेपालको दबाब

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि दबाब बनाएको छ । पहिलो पावरप्ले अर्थात १० ओभरको खेल सकिँदा नेदरल्याण्ड्सले

नेपालको टोलीमा २ परिवर्तन, करण केसी बेन्चमा

काठमाडौं : नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ सिरिजमा नेदरल्यान्ड्ससँग दुई परिवर्तन गरेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङको निर्णय लिएका छन्

नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ : आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज पाहुना टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

नेपालले आज नेदरल्यान्ड्सँग खेल्दै

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ

खेलाडी पुनम श्रेष्ठलाई उपचार खर्च निकासा

काठमाडौं : चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने क्रममा घाइते भएकी जुडो खेलाडी पुनम श्रेष्ठले माग गरेको उपचार खर्च राष्ट्रिय खेलकुद परिषद्

एन्फा महासचिव राईमाथि भ्रष्टाचार आरोप, अख्तियारमा उजुरी

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईमाथि भ्रष्ट्राचारको आरोप लागेको छ। महासचिव राईले भ्रष्टाचार गरेको आरोप लगाउँदै सरिता परियारले शुक्रबार अख्तियार

सेमिफाइनलमै टुंगियो नेपालको यात्रा

काठमाडौँ : मलेसियासँग ४ विकेटले पराजित हँदै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा मलेसियासँग पराजित

एसिसी वुमेन्स प्रिमियर कपको फाइनलमा पुग्न नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य

काठमाडौं : एसिसी वुमेन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनलमा नेपालले घरेलु टिम मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ। मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले